मधेसको समस्या समाधान गर्न एमाले तयार : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताउनुभएको छ । भुमिजा मानवअधिकार सङ्गठनले यहाँ आज तराई–मधेसका बृद्धिजीविसँग गरेको अन्तरक्र्रियामा उहाँले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताउनुभयो । “तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन”– अध्यक्ष ओलीले भन्नुभयो, “त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा … Continue reading मधेसको समस्या समाधान गर्न एमाले तयार : अध्यक्ष ओली